°C
11 May 2026
|
२८ बैशाख २०८३
आदर्श गाउँपालिका
माैवा नगरदह, डोटी, सुदुरपश्चिम प्रदेश, नेपाल
निजामति दिवसको अवसरमा आज आदर्श गाउँपालिका प्रशासकीय भवन परिसर वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरियो ।
अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष र सदस्य सबैलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !!
सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
नागरिक वडापत्र
व्यक्तिगत विवरण सिफारिस
आवश्यक कागजातहरु:
१.निबेदन पत्र | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.विषय संग सम्बन्धित अन्य कागजात
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा प्रकार:
सिफारिस
सेवा शुल्क:
२००
व्यवसाय दर्ता सिफारिस
आवश्यक कागजातहरु:
१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोहि दिन
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा प्रकार:
सिफारिस
सेवा शुल्क:
२००
मृत्य दर्ता
आवश्यक कागजातहरु:
१) नागरीकता प्रमाणपत्रको प्रतिलिपि
२) विपन्नता खुल्ने प्रमाण कागजात
३) शिफारिस आवश्यक भएका अन्य कारण
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा प्रकार:
घटना दर्ता
सेवा शुल्क:
निशुल्क
व्यवसाय बन्द सिफारिस
आवश्यक कागजातहरु:
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई शिफारिस उपलब्ध गराउने
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा प्रकार:
सिफारिस
सेवा शुल्क:
१००
संरक्षक सिफारिस (व्यक्तिगत)
आवश्यक कागजातहरु:
संरक्षक सिफारिस (व्यक्तिगत)
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा प्रकार:
सिफारिस
सेवा शुल्क:
१००
व्यवसाय बन्द सिफारिस
संरक्षक सिफारिस (संस्थगत)
आवश्यक कागजातहरु:
संरक्षक सिफारिस (संस्थगत)
जिम्मेवार अधिकारी:
प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
नमुना फाराम तथा अन्य:
प्रक्रिया:
लाग्ने समय:
सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा प्रकार:
सिफारिस
सेवा शुल्क:
१००
संरक्षक प्रमाणित
सेवा समयः- सोही दिने, सर्जमिनको हकमा बढीमा ३ दिने भित्र
जिम्मेवार अधिकारीः- प्रशासकिय प्रमुख, सहायक प्रशासकिय प्रमुख, सम्बन्धीत फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
१) निवेदन
२) संरक्षक दिने र लिने व्यक्तिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरको रसिद
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मचुल्का
श्री गणेश खड्का
गाँउपालिका अध्यक्ष
9848478750
श्री लक्ष्मी रोकाया
गाँउपालिका उपाध्यक्ष
9848786053
श्री बसन्त बहादुर बोहरा
प्रमुख प्रशासकिय अधिकृत
9858488012
सर्वेसकुमार कठरिया
ना.सु
९८५८४२५४७४
श्री कृष्ण बहादुर भाट
सुचना प्रबिधि अधिकृत
9848460012
लोक सेवा शिक्षक सेवा तयारी कक्षा साहयोग सम्बन्धमा । !!
लिखित परिक्षाको नतिजा प्रकशित गरियको बारे : श्री चुरे गाउँपालिका, घरखेडा, कैलालीद्वरा अपरेटर पदमा करार कर्मचारी नियुक्तिका लागि मिति २०७७र०४ र ३२ गतेमा गरिएको बिज्ञापन अनुसार माग पद संख्या १ (एक) का लागि मिति २०७७/०५/२० गतेमा सञ्चालन भएको खुला प्रतियोगितात्माक लिखित परीक्षामा सम्मिलन भएका जम्मा ४ (चार) जना उम्मदेवारहरु मध्य वणानुक्राम अनुसार देहायको रोल नं. तथा नाम थर भएका उम्मेदवार लिखित परिक्षावाटा छनौट भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकशित गरिएको छ | लिखित परिक्षामा छनौट भएका उम्मेदवारहरुले अन्तवार्ताका लागि न्यूनतम शैक्षिक यौग्यताको प्रमाणपत्र, नागरिकता परमाणपत्र लगायत कागजातको सक्कलै प्रति र प्रतिलिपी थान १ लिई तोकिएको समय भन्दा १५ मिनेट अगावै यस गाउँपालिकाको, कार्यलयमा उपस्थित हुनुपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा अवगत गराईएको छ । !!